Alphabet

तुर्की वर्णमाला लाटिन वर्णमालाको परिमार्जित रूप हो जसमा जम्मा २९ वटा अक्षर हुन्छन । यसमा ६ वटा अतिरिक्त अक्षरहरू समावेश छन  - ç, ğ, ı, ö, ş, ü - भने q, w, x अक्षरहरू हटाइएका छन ।

👉 यसरी भन्न सकिन्छ:

 तुर्की वर्णमाला = लाटिन वर्णमाला + (ç, ğ, ı, ö, ş, ü) - (q, w, x)

Turkish Letter Nepali उच्चारण
Aa
Bb
Ccज (जस्तै "जंगल")
Ççच (जस्तै "चिया")
Dd
Ee
Ff
Gg
Ğğलम्बिएको स्वर (ध्वनि तानिन्छ)
Hh
ऋ/अ (बिना बिन्दु I → "उच्चारण: इ र अ बीच")
İi
Jjझ (जस्तै "झरना")
Kk
Ll
Mm
Nn
Oo
Ööओ/ए बीचको स्वर (जस्तै जर्मन ö)
Pp
Rr
Ss
Şş
Tt
Uu
Üüउ/इ बीचको स्वर (जस्तै जर्मन ü)
Vv
Yy
Zzज (जस्तै "जुत्ता")

श्रेणी अक्षर नेपाली उच्चारण
स्वर (Vowels)a
e
ıऋ/अ (बिना बिन्दु I)
i
o
öओ/ए बीचको स्वर
u
üउ/इ बीचको स्वर
व्यञ्जन (Consonants)b
cज (जस्तै "जंगल")
ç
d
f
g
ğलम्बिएको स्वर (ध्वनि तानिन्छ)
h
j
k
l
m
n
p
r
s
ş
t
v
y
z

उच्चारण (Pronunciation)

धेरैजसो तुर्की अक्षरहरूको उच्चारण अंग्रेजी अक्षरहरूसँग मिल्दोजुल्दो हुन्छ। तर केही अक्षरहरू भने तुर्की भाषामा मात्र विशेष उच्चारणसहित प्रयोग हुन्छन ।

अक्षर अघिल्लो स्वर उच्चारण उदाहरण (तुर्की) नेपाली अर्थ
Ğ ğ
("Yumuşak ge")
a स्वर लामो हुन्छ yağmur वर्षा
ı स्वर लामो हुन्छ ağaç रुख
o स्वर लामो हुन्छ soğuk चिसो
u स्वर लामो हुन्छ tuğla इँटा
e "y" जस्तो उच्चारण eğitim शिक्षा
i "y" जस्तो उच्चारण iğne सुई
ö "y" जस्तो उच्चारण öğle मध्याह्न
ü "y" जस्तो उच्चारण güğüm पानीको भाँडो
Letter Name Pronunciation (English) Turkish Example Nepali उच्चारण
Aaasunkalem (pen)
Bbbebusbalık (fish)
Cccejarcep (pocket)
Çççechatçay (tea)
Dddedoordeve (camel)
Eeeeggev (house)
Fffefacefil (elephant)
Gggegardengemi (ship)
Ğğyumuşak gelengthens vowel (a,ı,o,u)yağmur (rain)स्वर लामो
y (after e,i,ö,ü)eğitim (education)
Hhhehathavlu (towel)
ıcousinıspanak (spinach)ऋ/अ
İiiinternetİngilizce (English)
Jjjepleasurejimnastik (gymnastics)
Kkkekitekitap (book)
Lllelamblimon (lemon)
Mmmemothermasa (desk)
NnnenestNamaz (prayer)
Oooorangeokul (school)
Öööcureördek (duck)ओ/ए बीचको स्वर
Pppepenparmak (finger)
Rrreroseresim (picture)
Sssesoccersu (water)
Şşşeshoeşeker (sugar)
Tttetraintop (ball)
Uuubookuçak (airplane)
Üüücuteülke (country)उ/इ बीचको स्वर
Vvvewindowvazo (vase)
Yyyeyellowyemek (food)
Zzzezebrazambak (lily)

Ad Above Article

Mid-Article Ad 1

Mid-Article Ad 2

Below-Article Advertisement